Posted by: ritthe March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

धन्यवाद को लागि धन्यवाद ठुल्दाइ
तेइ त भन्या ढुङ्गा हानेर भये भरको गोली गट्ठा सबै सक्क्यो भन्या बिस्टे, नयाँ खर्क तिरको हालखबर बेसै छ, बरु त्यता के छ नि?
अब हसुर्ने ब्यबस्था गर्न जानु पर्‍यो, फेरी भेटौँला

Read Full Discussion Thread for this article