Posted by: world_map March 10, 2008
Login in to Rate this Post:
0
?
राम्रो प्रस्तुति नेउचे!
बिचरो रजतलाइ चैं बोर भएछ, के गर्नु मन न त हो! 'म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो' हुन्छ कहिलेकाहिं।
आफूले मन पराएकिले चैं साथी मात्र बनाउने, त्यस्तो केही नसोचेको बेलामा चैं फेरी आफूलाइ मन पराइरा' हुने!