Posted by: mr.jomsom March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        
ह्यान्सीको यो कथा पनि मन पर्यो । राम्रो लाग्यो । अर्को कथा चाहि म ह्यान्सी संग मिले त फोन नंबर मेरै दिई हाल्थे नि । तर के गर्नु मेरो समस्या चाहि पहिलो भागको जस्तो छ ।
तपाईले जस्तै गरेर तेल्ले चाहि कहिले बुझ्ने होला ? मैले पनि कुर्नु पर्ने भयो । फोन नंबर नै माग्न मन नलाग्ने गरेर ।
Read Full Discussion Thread for this article