Posted by: world_map March 10, 2008
Login in to Rate this Post:
0
?
हा हा! ठूली, म पहिले केटीहरूको पछि त लाग्थें, तर स्यान्डलबाट चैं बचेर हिंडियो। राम्री केटी देख्यो भने छड्के, कर्के
नजर लाउथें, अनि अरूले ,'के गरेको?' भनी सोधे भने,'आँखाको व्यायाम गरेको!' भनेर उत्तर दिन्थें।
अनि हरियालीमा हेर्यो भने आँखालाइ आराम नि हुन्छ रे!