Posted by: uptowngal March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        

राहुल दाई धन्यवाद। हाम्रो को सेन्तर साचिकै बिश्वो निकेतन स्कुल मा नै परेको हो।


चेली थ्याँक्स फोर रिदिङ दिस।


पर्बते दाई साचिकै हो यो मेरो अहिले सम्मको बेस्ट। दाई म प्रयास गर्दै छु।


चित्रे के हो तिमी नि पहिले पहिले केटीहरुको खुब पछी लाग्थ्यो कि क्या हो। अनी केटीको पछी लागेको भए कती चोटि स्यान्दल खायोउ त खित खित खित


रित्थे थ्याँक्स।

Read Full Discussion Thread for this article