Posted by: Narayangarh suburb March 9, 2008
सुन मेरो आवाज
Login in to Rate this Post:     0       ?        
बोल्न नसके पनि, तीमीलाई एउटा प्रश्न सानु  
म त यहाँ बाचीनै राछु, तीमीलाई कस्तो छ नानु?

त्यस्तो ठुलो आधी आयो कसरी, अझै भेउ पाउन सकीन
तीम्रो मुटुमा त्यो झीर रोपीदा, यो छातीले छेक्न
 
हावा सँगइ तीमी उड्दा, अङालो मा तीमीलाई कस्न सकीन
भयो अब मा जान्छु भन्दा, आसु लुकर हात हल्लाउन सकीन

एक छेढ को जीनदगी बीताएर टाढा भएउ तीमी
फेरी भेट हुँदा बोल्न सकीन

बोल्न नसके पनि, तीमीलाई एउटा प्रश्न सानु  
म त यहाँ बाचीनै राछु, तीमीलाई कस्तो छ नानु?
Read Full Discussion Thread for this article