Posted by: Harka_Bahadur March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

घुमी फेरी रुम्जाटार भने झै, घुमी फेरी चौतारी पो भो मेरो त। के हो आझ त सबै झिमिक्क झिमिक्क मात्रै देख्छुनी, लु धेरै स्वाङ नपारौ चौतारीमा आउ, सबै जना यत्तै छन मलाई थाहा छ, यि सब दुई दुई मिनेट्मा चेक गर्दै बशेका छन्,, के रिठ्हेले यती बेर सम्म साझा हेरेकै छैन त, के लहरेले ईन्टरनेट खोलेकै छैन त, मैले चै पत्तायिन है।।
लौ लहरे यो चार वटा मेरो फर्मायिश आझको लागि सबैलै।।।
तिमी पारी यो गाउँमा - ब्यान्डको नाम कन्दरा
तगारोमा रुमाल राखी बाटो छेकेउ तिमीले - ब्यान्डको नाम कन्दरा।

Have you ever seen the rain - CCR

Imagine - The Beatles

Read Full Discussion Thread for this article