Posted by: PallaGhareAntare March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ए कुम्ले यतिका मैना कता हरायौ यार। याँ हिज अस्ति तिम्रो कफी गफ खोतलेर ल्या थें मैले भ'न बा अब कुम्ले हरायो मैले भएनि खोजेर ल्याईदिन परो, नत्र चिन्दैनन् नयाँ गाम्ले ले भनेर। बरु लु तो कफी गफ सुरु गर्ने सुरसार गर त बा।

जिम्माल बुढा नि गैगए बुढेसकालाँ जिम्माल्नी भित्र्याम्न परो भनेर, भउते नि कैले काइं हेरि त्याँ माथि भा जस्तो फुटा देखो भने मात्रै हो आउनि, तिमी नि आउन्नौ चौतारीमा पैले जस्तो। तै हाम्रो रिठ्ठेले का. बा. जिम्मालको काम र लहरेले रसरंग परधानको काम्  रामरि सम्हाल्द्या छन। 

बरु फुन गर त यार। तिम्सं बात मार्न मान लाग्या ऐले देखिन हैन।

Read Full Discussion Thread for this article