Posted by: CaMoFLaGeD March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हो भन्या पर्बते! एउटा चिनेको मान्छे भनेको तिमी थियौ त्यो नि फोन नम्बर चेन्ज गरेछौ क्यारे! हैन क्याहो यस्तो? नया नम्बर लिएपछि सबैलाई फोन गर्नुपर्छ भन्ने सिकाएनन् तिम्रा पोर्फेसरहरुले? हे हे हे!!

आफुँ त अब चौतारीको पुरानो भन्ने कि नयाँ भन्ने! चिन्जान हुनै ट्याम लाग्ने भयो यार! :-)

Read Full Discussion Thread for this article