Posted by: CaMoFLaGeD March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ओ भउते सोम! कत्ति बज्यो?

ओ शुभा सिस्! चिया खुवाउनुस् न एक कप यो भाईलाई!

अन्तरेदाई! के छ हौ हालखबर? आजकाल कत्ता तिर हो नि? खोइ त देखभेट ठप्पै भयो क्यारे!

हैन हाम्रो पर्बते नि खुब चौतारीमा हल्ला गर्नु थाल्यो रे भन्ने खबर आ'छ। कत्ता छ अचेल?

रिट्ठे सोम! अन्त के गर्दै हो हौ!!

चेली नानीलाई नमस्ते गरेँ है! इश्वर पाटको हालखबर कस्तो छ? सिरियल ब्रोले बबाल गाना टाँस्ने रैछन्त! ब्रो रेडियो नेपालमा काम गर्ने हो?

अरु सबैलाई फेरि यो सोझो कुम्लेको नमस्ते ल!
:-)

Read Full Discussion Thread for this article