Posted by: भउते March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते !

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

जहाँ असमानता छ, त्यहाँ समानता र अधिकारको कुरा उठ्छ। यो चौतारी जन्म जातै अझ भनुम भने भ्रुण अवस्थाबाटै समानताको धरातलमा उभिएकोले यहाँ समानता, असमानता, अधिकार, भउते दिवश, राहुल दिवश आदि इत्यादि कुरै नउठ्नु पर्ने हो जस्तो मान्छ के रे, यो २ पैसे दिमागले। आगे यहाँहरुको जो मर्जी। 

ओइ ईश्सोरे, मेरा नाममा नानाभाँति पुराण लेख्दै हिड्नी?  तिउँरा खुट्टा भाँचेर त्यै हनुमानको गदा बनाउन परो कि के हो?

Read Full Discussion Thread for this article