Posted by: Rahuldai March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

अन्तरराष्ट्रिय नारी दिवसको उपलक्षमा शुभकामना (नारी र पुरुष दुबैमा)

तारेमाम सर्बप्रथम त।

चेली जी,
तपाईंको प्रश्न अधुरो अपुरो लाग्यो। नारी र पुरुष बिना संसारको अस्तित्व नै कहाँ हुन्थ्यो र ? त्यसैले नारी बिना को संसार मात्रा होइन पुरुष बिनाको पनि कल्पना गर्न सकिन्न। रथका दुई पाङ्रा हुन, एक ले मात्र रथ गुड्दैन।

त्यसैले अन्तरराष्ट्रिय पुरुष दिवस को जोड्दार माग गर्दछु ( नत्र टायर बाल्देम ?)

Read Full Discussion Thread for this article