Posted by: cheli March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नारी दिवशको यो पुनित अवसरमा विश्वका समस्त नारीहरु र नारीलाई सम्मान गर्नुहुने पुरुषहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

म समस्त पुरुषवर्ग बीच एउटा प्रश्न राख्न चाहन्छु -

आमा, दिदी-बहिनी, साथी वा जीवनसंगिनी कुनै पनि रुपमा नारी तपाईंको जीवनमा नभइदिए, यो संसारमा नारीको अस्तीत्व नभइदिए, तपाईंको जीवन कस्तो हुने थियो?

Happy Women's day.

 

Read Full Discussion Thread for this article