Posted by: Nepalki_chori March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

रौसि, दीप अनि बितेका कुरा रे भन्छन मन्छे हरु........................


बितेका कुराले केही चोट लाग्दा, तिमी टाढा हुंदा धेरै चोट लाग्छ
मलाई जस्ताइ तिमीलाई पनि त्यस्तै हुन सक्छ, मेरी मायालु, मेरी मायालु


सपनाले साथ दिंदा सङै बसे जस्तो लाग्छ
बिपनाले झस्काइदिंदा चोट अझै बल्झि दिन्छ
बितेका कुरा...................


कल्पि कल्पि रोएं भने तिमि कहिल्यै नरुनु
मिलन् नभै बिते भने तिमि बिचलित नहुनु
बितेका कुरा...................


गुड फ्राइडे इभीनिङ् नमस्कार सबैलाइ !!! (कोइ छन् कि छैनन् था' नि छैन)

Read Full Discussion Thread for this article