Posted by: Formalin March 7, 2008
साथी हो, अब एकैछिन राजनीतिका कुरा गरौ ल !
Login in to Rate this Post:     0       ?        
माआवादीको चुरी-फुरी त बहुत सुनिन्छ त ? एमाले त झन सबै क्षेत्रमा आँफैले जितौला झै बाम तालमेल गर्दैनगर्ने कुरा गर्छ। कस्को हालत कस्तो होला? अनी हाम्रा मदेसी भनौदाहरुको? साझाका साथीहरुको अविमत?
Read Full Discussion Thread for this article