Posted by: copycat March 7, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        
साथिको जाँगर, स्रिजनशिलता , र लेखनप्रति स्रद्धा छ भन्ने स्पष्ट देखिन्छ यो लेखाइबाट । तर व्याकरण, शुद्धता, र मुख्यत कथाको योजनामा कमजोरि देखिन्छ । हुन त म कुनै लेखक होइन, तर पढेको अनुसार तिम्रो जस्तो लेखाइलाइ यस्तै सुझाव दिने गर्छन् अरु हरु ।

सायद अरु धेरै प्रयास हरुले अझ निखार्ने छन् तिम्रो लेखाइ । प्रकास कोविदका उपन्यास जस्तो झुकाव देखेँ मैले तिम्रो लेखाइमा ।


Read Full Discussion Thread for this article