Posted by: Rahuldai March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
सोझो कुम्ले लाई 50 तारेमाम ! ५० वटा जतिमा मिस गर्‍यौ क्या रे।
यसरी बेपत्ता हुन त कुम्लेबाट सिकोस। अब जिम्स सुड्डा ले कुम्ले त झ्याइ गरे सि बेपत्ता भए भने म किन नहुने भनेर सिको गर्ला भन्ने पीर। आजै को साइत छ रे बुढाको । पढ्ने फुर्सद भए पो बधाई हान्दीई हालुम भन्ने।
 
Read Full Discussion Thread for this article