Posted by: CaMoFLaGeD March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

आँsssच चौतारीपनि एक से पाँच पुगिसकेछन्त हौ!! अन्त फिरी कहाँ बबाsssल होल्ली खेलेको पिक्सहरु राखेछन्त हाम्रो चित्रे सोमले!

जिम्स सुड्डापनि फिरी बिहे हान्दिनु गोएछन्त नि नेपाल तिर! आम्बोsss! बिहेमा ओस्कारको जस्तै रेड कार्पेट ओछ्याउने रहेछन्त सबै पाहुनाहरुलाई। मो चाँहि सुरुमै जाने बिचार गर्दै बसेकोन्त! आबो हाम्रो ह्यारिज पाटले हेल्प गर्यो भने चाँहि कफी विद कुम्लेमा लाइव शो हान्नु पर्ला भन्ने सोचिराको कि! अन्त हेरुम् ल के हुन्छ।

ठुल्सको नि बर्थडे रे? आबो कत्ति बर्षको भयो भनेर चाँहि नसोधुम होला कि। फिरी सुड्डी हुनुलागेको रहेछ भने फिरी हामीपनि सिधै सुड्डा हुन्छन्त आबो उस्को दाजु भएपछि।

नम्स पाटले पनि हाम्रो क्लबको टिकट किनेछन्त! लु ह्याप्पी हनीमुन ल नम्स पाट!

राहुल्स ब्रो! अन्त सल्काउने होइन चिलिम?

नेपालीमा टाइप हान्नु नि बिर्सेछ यार मोइले!! आबो मदनवालाई सिकाइदे भन्नु पर्ला! म्याड पाट चाँहि जिम्स सुड्डाको बिहेमा बबाल रस्बरी बनाउने कन्ट्र्याक्ट लिएको छरेन्त! "सला ऐसन बिजिनेस दिमाख लगाएछु उ जिमवाला बुह्रोके गौनामे! अप्ने रस्बरी बिकाउनेलाई! इक रस्बरी खाएमा एगो जिलेबी फिरीमे दिन्छु रे!" भन्दै छरेन्त!

अन्त आबो चिनेको नचिनेको सबै चौतारीको दादा, तोर्पे, ह्यान्सी, दिदी, बहिनी, चिक्सहरुलाई मेरो सोsssझो जदौ ल!!

आइराख्छु नि!

Read Full Discussion Thread for this article