Posted by: world_map March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हा हा! हर्के दाइले रिट्ठेलाइ सोध्या,'माथिका तीनटी मध्ये कुन चैं मन पर्यो!' रे

अब गीत गाम्छन् होला बुडा, 
गर्नु गरेउ चित्रे
फोटू टाँसेर.... 

अघि सुन्तलेले नि सोध्दै थियो क्यारे, किन नक्कलीको मात्र टाँसेको नक्कलेको खै भनेर। सुन्तले, नक्कले चैं फोटूको
ब्याकग्राउन्डमा छन् नि। आफूलाइ त चाइने नक्कली मात्र हो क्यारे!

ठूलीको सरूवा भो रे कालीमाटीमा? ल बधाइ छ! तर बोर नि हुने भो, चौतारी शून्य हुने भो!

चेली पानको लागि धनियाँवाद!

Read Full Discussion Thread for this article