Posted by: Nepal ko chora March 7, 2008
कामना
Login in to Rate this Post:     0       ?        

चेली बहिनी,  ए हो र? तिम्रो पनि चिया सँग राम्रो दोस्ती छैन। उसो भये त तिमी कतै मेरो कुम्भ को मेला म छुट्टीएको बहिनी पो परेनौ? 
लौ न बहिनी ले त "कामना" भन्ने कोही भेट्यो कि "तपाईंले हाम्रो नेप्चे दाजु लाई चिन्या छ?" भनेर पो सोध्लिन जस्तो छ त।  यो कथा पूर्ण काल्पनिक हो। अब बहिनी लाई त म BE सकेर consultancy मा काम गर्थे कि अरु केही काम गर्थे भनेर था नै छ नि, हैन र?

Yakku bro, thanks for the comment. I will try to serve next part soon.

Read Full Discussion Thread for this article