Posted by: uptowngal March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हर्के दाइ साहु मर्न गाको चैन। मर्चको २४ देखि दि सिमा सरुमा भयो रे मेरो भन्न आको रैच। खै अब हेद अफिसमा सरे चि त अहिले जस्तो ५-५ मिनेतमा लेख्न पाइदैन होला। आज त धिलो सम्म बसिन्च जस्तो च।

Last edited: 07-Mar-08 03:07 PM
Read Full Discussion Thread for this article