Posted by: ritthe March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ओ हर्के दाई खुरुक्क नेपालीमा लेख्नुस् त, ए बुढा त बाठा र'छन
नेपालीमा लेख्न झर्को लागेर होला अङ्रेजी मै ठोक्दिनी?
चेलीलाई भन्दा भन्दा बल्ल अचेल नेपालीमा लेख्न थालिन्, अब तपाईं को पालो?

Read Full Discussion Thread for this article