Posted by: world_map March 7, 2008
Login in to Rate this Post:
0
?
>>>मर्न नसक्ने बुधा अहिले सम्म नि आएर मरेको चैन। <<<
हा हा हा! ठूलीले हँसाई!
सुन्तले, पहिले उत्तर दिने त सँधैं एड्भान्टेजमा हुन्छ नि हैन? ठूलीले भने जस्तै ५०% बोनस चाहिन्छ है मलाइ!
हर्के दाजूऽऽऽऽऽ, बंगुरे जदौ!