Posted by: visitor March 7, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        
इन्ट्रेस्टिङ, ठुलदाइ को जीवन मा सहपाठी जुनियर,सिनियर निकै जना सँग निकै घुलमिल थियो जस्तो छ् नि ।
छोरी हरु लाई सप्पै को काहानी भन्दा भन्दा ठुलदाइ हैरान हो? साचिक्कै तेस्ताइ होला है ठुलदाइ भोली पर्सी।
छोरी ले टोफल कस्तो गरी त , घर कसरी आउनु भो त ,,, अर्को भाग को प्रतिक्ष्यामा।
Read Full Discussion Thread for this article