Posted by: Rahuldai March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नेपाल राउण्ड

१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका
२) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।--तान्सेन

 ३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर
४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी, अरूण, तमोर, लिखु, ईन्द्रावती


५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा

बिदेश राउण

१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics
२) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया
३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी
४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९०
५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर

  

Read Full Discussion Thread for this article