हा हा! आयो सुन्तले हाजिर जवाफको थोत्रो किताब लिएर!
नेपाल राउण्ड
१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो? -- अरूण उपत्यका
२) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।-- पाल्पा
३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ? -- महालङ्गुर
४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन। -- सुनकोशी, भोटेकोशी, तामाकोशी, अरूण, तमोर, लिखु, ईन्द्रावती
५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?-- गरिमा राणा
बिदेश राउण
१) USSR को पुरा रुप भन्नुस्।-- Union of Soviet Socialist Republics
२) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ। -- क्यामबोडिया
३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?-- जर्मनी
४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।-- १९९०
५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो? -- २००६ डिसेम्बर