Posted by: SurNaTal March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्ले हरु।
हाजिरी जवाफ अंक २।

 

No google

नेपाल राउण्ड

१) नेपालको सबै भन्दा गहिरो उपत्यका कुन हो?
२) अगाडि बाट र पछाडि बाट पढ्दा एकै बन्ने नेपालको एउटा जिल्ला सदरमुकामको नाम भन्नुस्।
३) सगरमाथा कुन हिम स्रिङ्खला मा पर्दछ?
४) कोशी नदिको त्रिबेणिमा कुन कुन तीन नदिहरु मिसिन्छन।
५) २०५० सालको SLC मा बोर्ड प्रथम हुने ब्यक्ती को हुन?

बिदेश राउण

१) USSR को पुरा रुप भन्नुस्।
२) विश्वको अस्चर्य मध्यको एक एंकर मन्दिर कुन देशमा पर्दछ।
३) प्रसिद्ध वायु सेवा Lufthansaa कुन देस को ho?
४) पुर्व र पश्चिमा जर्मनी कहिले एक भएका थिए, साल मात्र बताउनुहोस्।
५) सद्दाम हुसेनलाई कुन सालको कुन महिना फासी दिइेको थियो?

  
 

Read Full Discussion Thread for this article