Posted by: visitor March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
के को १० मिनट र सेकेन्ड को कुरा गर्या ज्वाँईसापले, म त ५-५ मिनट मा नि एक्चोटी।
ए किन हटाउनु, हुन्देउ,आज एही फोटु ले त चौतारीमा एत्रो हुल भा छ, आउन बसुन हेरुन, रमाइलो गरुन न, के गर्या छ र त्यो नबोल्ने तस्बिर ले रहन्देउ। गाम्ले लाई वाक्क लाग्छ अनी तेसै हेर्नै छाड्चन।
लु आफु ले त टन्न हसुरेर अैइयो अब एक कप तातो चिया पिउनु पर्‍यो अदुवा हाल्या, ल ल ठुलि एक कप पानी बसाल त।
Read Full Discussion Thread for this article