Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
के का गलत अर्थ लाउँथेँ र पर्वते। मैले नि त्यै बुझेको थेँ। बिस्टे ससुराको १० सेकेण्ड मै सकिएछ, खोइ त्यै भन्नुभा'छ के रे माथि। मलाई नि १० मिनेट भन्दा लागेन। हजुरलाई चैँ २ घण्टा लागेछ, फोटु हेर्न।
Read Full Discussion Thread for this article