Posted by: parbatya March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारी मा नयाँ नमस्कार

ठ्याक्कै दुई घण्टा लायो लौ यो फोटो ले गर्नु गर्‍यो
चित्रे त्यो हटाइ हाल त नत्र फेरी अर्को दुई घण्टा पछी मात्र आउछु म
(बरु त्यो ठमेल तिर खैरी ले होली खेलेको राख्नु पर्‍यो, कम्तिमा used to त हुन्छ, नेपाली केटी नदेखेको बर्सौ भैसकेछ कि क्य हो) 

Read Full Discussion Thread for this article