Posted by: world_map March 7, 2008
Login in to Rate this Post:
0
?
हा हा! आज ब्यान ब्यानै देखि धेरैको नियत खराब हुन थालेछ जस्तो छ!
लौ! अब १ घण्टा घाटा हुने भो?
ठूली, अहिले सम्म वर्त बसिरा' तिमी? ल वर्त भंग गर अब!
एशु दाइ चैं बल्ल उठ्नुभा' रे!