Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

भाउते दा ह्यान्सिलाइ हेरेर मात्र होइन अरुलाइ हेरेर नि खित् खित् खित् गर्चु। तेस्को अर्थ के हो भाउते दा?

त्यसको अर्थ---- ह्यान्सी भन्दा नि ह्यान्सी अरु भेटे त्यसैलाई आफ्नो दिलको ह्यान्सी बनाउन सक्छु, मेरो मनको ढोका खुल्ला छ---- भन्ने हो थुल्ननी।

ईश्शोरे, हाम्रो पनि मनै त हो, कति बाँधिराख्नु।

चेली-जी, रिठ्ठेले शिपिङ चार्ज पठाएपछि चाउचाउ छेँ खुसुक्क मलाई पठाइदिनुस है।

Read Full Discussion Thread for this article