Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

थुल्ननी, साझामा ह्यान्सीको कथा लेख्दै खितखित खितखित गर्नुको अर्थ अरु के हो त?

रिठ्ठे, मैले फोटु कम्फुटरमा सेभ गरिसकेँ, अब हटाए हुन्छ।

हे थुल्ननी कुम्भकर्णीका ! तिम्रा बिहान तिन दोप्पर सम्म सुत्ने दिन अब गए।

भोक लाग्यो।

Read Full Discussion Thread for this article