Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हा हा हा हा बिष्टे ससुरा, थुल्ननीलाई क्या शालिन तरिकाले कुरा बुझाइदिनु भा'को। धन्यबाद है। 

थुल्ननी, अब त बुझ्यौहोला नि। नबुझेको भए यता सुन। तिमीले ह्यान्सीहरुलाई देखे पछि तिमीलाई जस्तो हुन्छ नि त्यस्तै के।  जस्तै हरररररररर कथा फुर्नु। अनि साँझ टाउकोमा राख्ने सिरानी काखमा लिएर भित्तामा आडलागेर ह्यान्सीलाई सम्झेर हररररररररर कल्पनामा उड्नु। अनि ह्यान्सीलाई मुइ खान हररररररर मुखमा पानी आउनु, त्यस्तै त्यस्तै के।

साह्रै मन भड्किने फोटु टाँसेछौ चित्रे। म त दिन भरि त्यै हेरेर टोलाएर बस्छु जस्तो छ।

 

Read Full Discussion Thread for this article