Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

थुल्ननी, हररररको ठाउँ अनुसार अर्थ लाग्छ। जीन्दगीमा कतिकुरा दाइले बइनीलाई भन्न मिल्दैन, अनि बइनीले चैँ नभनीकन नै बुझ्छे। हो, त्यसरी नै यहाँ हरररररको अर्थ पनि तिमी आफै अनुमान गरेर थाह पाउनु पर्छ लाटी।

ठुल्दाइ, भोलि म:म: कम्पिटिशन र्ने हो? म त तयार छु के रे।

Read Full Discussion Thread for this article