Posted by: भउते March 7, 2008
Login in to Rate this Post:
0
?
गुड मर्निङ चौतारी !
नयाँ चौतारी बनाएकोमा चित्रमणी चोख्याललाई धन्यबाद। ब्यान ब्यानै ज्यानै हरररररररर हुने फोटु टाँसेछौ त चित्रे।
अनि क्यार्दै छौ त पातकी गाम्ले हो?