Posted by: world_map March 7, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
के हुँदैछ?
नेउचे, जदौ! कस्तो जाँदैछ लाइफ?
हर्के दाइ, आज बंगुरको मासु खाने हैन?
ठूली, मेरो ठीकै छ, तिम्रो के छ नि?
राहुलदाइ, तारेमाम्! धनियाँबाद शुभकामनाको लागि!
चेली, त्यो मैनबत्ती बाल्ने मै जस्तो लाग्छ, तर नेउचेले त मलाइ चिम्पान्जी भन्छ! अनि होलीको फोटू चैं हाम्रो
मदनवा पोहोर साल सीमा पारी घुम्न जाँदा खिचेको!
रिट्ठे, हा हा! तरूनी नभै रमाइलो हुँदैन नि संसारमा अनि चौतारीमा!
लहरे, के भो तिम्लाइ?
ग्वाँचू बाजे, जरा खोतल्ने काम कस्तो हुँदैछ?