Posted by: Rahuldai March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

थुक्क म! यस्पाली नि बोर फ्स हुन सकिन। टाइप हान्दा हान्दै २ जना ले पोस्ट गर्न भ्याइ शाक्य। एक छिन् ढिलो गरेको भए के बिग्रिन्थ्यो?

लौ चित्रे भाई , यस्पाली पक्क झ्याइ।

Read Full Discussion Thread for this article