Posted by: samaeBajii March 7, 2008
Yubraj Writes ...
Login in to Rate this Post:     0       ?        
........ त्यसैले चुनौती अब जनतासमक्ष आएको छ । सरकारका असफलता र जनविरोधी गतिविधिका साथै 'गोप्य डिल'कै आधारमा उसलाई सत्तामा बस्न दिने वा विकल्पको खोजी गर्ने - किनकि निष्पक्ष र स्वतन्त्र चुनावबाट सत्ता परिवर्तन हुने सम्भावनालाई पनि सरकारले समाप्त पारेको छ ।
Last edited: 07-Mar-08 07:58 AM
Read Full Discussion Thread for this article