Posted by: kalejo March 6, 2008
Login in to Rate this Post:
0
?
आम्मै यो क्रेजी के सारो रिसाको हो,
पिर नगर यार यो कलेजो आफ्नो इमान जमान मा बस्ने मान्छे हो| साथीको कदर गर्न जानेको छ क्रेजी| तिम्रो च्याङ्बा जिन्दाबाद तिम्रो लागि| ल अब थुकिदेउ त रिसजती|