Posted by: crazy_love March 6, 2008
Login in to Rate this Post:
0
?
ओहो आज कति दिन पछि कलेजो देखे साझामा।
तिमीलाइ सन्चै छ कलेजो?
तिम्रो रातो गुलाफको कबिता हामीलाइ कहिले सुनाउने नि?