Posted by: ritthe March 6, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        
रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।

धारावाहिक नै सुरु भये जस्तो  राम्रो सुरुवात छ ठुल्दाइ ! नारिवादी क्रान्तिकारीको चस्मा नलगाइ पढ्नु भन्नु भा' रइछ, खतरा जान्छ होला !


Read Full Discussion Thread for this article