Posted by: Rani Pokhari March 6, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

धन्यवाद Guchha अनि pra34.

 साझाका अरु कथाहरु को तुलनामा मेरो नेपाली व्याकरण पक्ष साह्रै नै कमजोर लाग्यो मलाई। यो कथा मैले निबन्ध पारामा लेखेको छु। कथा सुरुगर्दा लगिरहेको थियो शायद मैले पाठकहरुलाई कौतुहलता र उत्सुकता जगाउन सक्दिन होला। तर Guchha अनि  pra34 तपाईंहरु को curiosity ले यो कथा लाई अगाडि बढाउन निकै हौसला मिलेको छ। साहित्य तथा व्याकरण पक्षलाई सुधार गर्न साझाका दिग्गजहरु को पनि सहयोगको आशा मा छु।  

एस कथाको बाँकी भाग सकेसम्म छिटो लेख्दै पोस्ट गर्दै जाने छु

Read Full Discussion Thread for this article