Posted by: crazy_love March 6, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

लौ न यो के भयो? एक जना मात्र हो र दुइ जना पो छन् हो यहाँ त। म त चस्मा नलाइकन कथा पढ्न नसक्ने भाको छु। आँखा दुखिराको छ क्या।यो एउटा चस्मा लाएर पढ्छु है राहुल दाइ?

सबिता र कबितामा कुन चाहि राम्री?? भाउजु आउनु होला कथा पढ्न फेरि। म त भाँगे है।

Read Full Discussion Thread for this article