Posted by: crazy_love March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

NKC,

पख पख म तिमीलाइ GRE को नोटहरु पठाँउछु। मुटुलाइ अलि बलियो बनाएर बस।

प्रेरणा,

खुरुक्क नपढेर दिपु र मैले कसलाइ नमस्कार गरेर बस्यौं भनेर पो हेर्दो रैछ। त्यो हामीले मुस्काँउदै नमस्कार गर्‍या सुरज होइन नि लाटि, उ त धिरज पो त।

Miss Sis,

माइक्रोबसमा सिट पाउन कत्रो लडाँइ गर्नु पर्छ। हजुरलाइ के थाहा? बल्ल बल्ल पाको सिट पनि अरु बस्न गए पछि के होला हजुर आफै भन्नु न? म त असाध्यै सोझी पो छु नि सिस।

Read Full Discussion Thread for this article