Posted by: Nepal ko chora March 6, 2008
कामना
Login in to Rate this Post:     0       ?        

Pjna,

आमैss, कहाँ सुतेको सुतै हुनु नि। झन एकाबिहानै क्लास थियो आज त।   राम्रो लागेको सुन्दा हर्षबिभोर भए। 

झट्टै टास रे, लौ न।  म त भर्खर अब अगाडी  के लेख्ने भनेर सोच्दै पो छु ।

मिस दिदी, हजुर ले पनि पढ्दै हुनु हुन्छ भनेको सुनेर खुसी लाग्यो। त्यस पछी के भयो भनेर अहिले भन्दिन है, अर्को भाग मा है त।

Last edited: 06-Mar-08 03:45 PM
Read Full Discussion Thread for this article