Posted by: Nepal ko chora March 6, 2008
संयोग
Login in to Rate this Post:     0       ?        

मेरी बास्सै, CL को अर्को धमाका स्टोरी आएछ नि।   थुतुनो र आखी भौ ले मात्र न पुगेर चस्मा हेरे पछी पो बल्ल याद आएछ त। तर यसरी धेरै हसाउन चाही पाइदैन है, हाँस्दा हाँस्दै हर्ट एट्याक भयो भने के गर्ने होला?

Pjna, Good luck for the exam hai.  

Last edited: 06-Mar-08 03:48 PM
Read Full Discussion Thread for this article