Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ह्या पर्बते गुरु, माइली होस कि कान्छी, साईनो जेठि सासु नै हो के।

अनी तो फाइनलमा चाँही सांगा थियो, यो कुरा शही हो। मैले भन्न खोजेको संगा, लेख्न पुगेछु नाडाल। चित्रे अझै पनि फस।

Read Full Discussion Thread for this article