Posted by: syanjali March 6, 2008
मण्डलेहरु हराएको सूचना....
Login in to Rate this Post:     0       ?        

मेरो विचारमा माओवादी भन्दा मन्डलेहरु प्रजातत्रिक अभ्यासमा केही हद सम्म समाहित हुनसक्छन, यिनिहरुले पनि मान्छे मारे होलान तर १५-१६ हजार् को सन्ख्या मा भने छैन। यिनी हरु को जात कुकुर सँग मिल्दछ । आफ्नो हुती छैन तर जता मल्खु तेतै ढल्कु यिनी हरु को बनी र निती हो। माओवादी भनेको बिरलाको जात जस्तै हो। हाम्रो देसमा घरेलु बनाउन सकिदैन।(they can not be pet) तेसैले माओवादी भन्दा अलिकती उपल्लो ठान्दछु ।

बिचार  आफ्नो आफ्नो , सबैलाई आफ्नो मनत्यब्य ब्यक्त गर्न दिनु पर्दछ , अमेरिकि निती नदेखाउ नानी हो । तिमीहरु जन्ङ्गे होइनौ , भने पछी लालमोहोर लाग्ने .
डर नमान पुराना राष्ट्रबदिहरु, प्रचन्डे लाई नेता मानु भन्दा राजा नै मान्छु म पनि ,  भन्नु केही छ तिमीहरुको ???? तिमीहरुले प्रचन्दको leadership रोज्योउ भन्दै मा सबैले तिमीहरुको साहमति सङै चल्नु पर्छ कि क्याहो ?

Read Full Discussion Thread for this article