Posted by: SurNaTal March 6, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

गाउ घर वाला प्रश्नहरुको जवाफ।
 

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? ----जेठानी दिदी
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? -----मदानी
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? ----- हर्पे
५) साली र सोल्टिनि को को हुन?----बुढी कि बहिनी साली-------दाइकी साली/सालो वा दिदीको नन्द/देवर लाई सोल्टीनी/सोल्टी भनिन्छ। 

Read Full Discussion Thread for this article